गुणकीर्तन

Romanized: gunakirtan, gunakeertana, gunakeertan, gunakiirtan

गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण।
२.
गुणको बखान; गुणानुवर्णन।

सम्बन्धित शब्दहरू