कीर्तन

Romanized: kirtan, keertana, keertan, kiirtan

अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान।
२.
देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै, बजाउँदै गरिने स्तुति; भजन; हरिकीर्तन।

सम्बन्धित शब्दहरू