कर्तन

Romanized: kartan, kartana

छुरी, चुलेंसी आदिले काट्ने वा खोल्स्याउने काम; तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छुरी, चुलेंसी आदिले काट्ने वा खोल्स्याउने काम; तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम।

सम्बन्धित शब्दहरू