विकर्तन
Romanized: vikartan, wikartana, wikartan, bikartana
बाबुको राज्य खोसेर राजा हुने छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाबुको राज्य खोसेर राजा हुने छोरो।
२.
सूर्य।
३.
(विशेषण)
कत्रने ।
४.
काट्ने; टुक्र्याउने।