विकर्म
Romanized: vikarm, wikarma, wikarm, bikarma
अनुचित वा निषद्ध काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुचित वा निषद्ध काम।
२.
विभिन्न किसिमको काम; विविध कर्म ।
३.
अधर्म; पाप।
४.
(विशेषण)
निषिद्ध कर्म गर्ने; कुकर्मी।