वस्तिकर्म
Romanized: vastikarm, wastikarma, wastikarm, vashtikarma
पेटको मल सफा पार्न गुदद्वारबाट पिचकारी लगाउने काम; डुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पेटको मल सफा पार्न गुदद्वारबाट पिचकारी लगाउने काम; डुस।