जातिकर्म

Romanized: jaatikarma, jaatikarm, jatikarm, jatikarma

जातअनुसार पूर्वनिश्चित वा शास्त्रीय कर्म वा आचरण वा विचार; जातले पाएको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जातअनुसार पूर्वनिश्चित वा शास्त्रीय कर्म वा आचरण वा विचार; जातले पाएको काम।

सम्बन्धित शब्दहरू