जातिधर्म
Romanized: jaatidharma, jaatidharm, jatidharm, jatidharma
कुनै जातिमा रहने विशेष गुण, स्वभाव वा धर्म; जातिविशेषको विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै जातिमा रहने विशेष गुण, स्वभाव वा धर्म; जातिविशेषको विशेषता।
२.
जातिले पालन गर्नुपर्ने धर्म वा नियम।