अजाति
Romanized: ajaati, ajati
जातबाट पतन भएको वा निकालिएको; पुरानो परम्पराअनुसार भात, पानी आदि काडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जातबाट पतन भएको वा निकालिएको; पुरानो परम्पराअनुसार भात, पानी आदि काडिएको।
२.
तथाकथित सानो जातको; अछुत जात भनी ठानिएको।
३.
अर्कै जातको; कुनै जातिसित सम्बन्ध नभएको।