अपजाति
Romanized: apajaati, apajati
तल्लो तहको जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तल्लो तहको जाति।
२.
भूत; राक्षस; पिचास; दैत्य; दानव आदि।