अपजात

Romanized: apajaata, apajaat, apajat, apajata

आफ्नो उत्पादक वा मूल वर्गको पूरै गुण नआएको; अपेक्षाकृत कम गुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नो उत्पादक वा मूल वर्गको पूरै गुण नआएको; अपेक्षाकृत कम गुण भएको।

सम्बन्धित शब्दहरू