अपजस
Romanized: apajas, apajasha, apajash, apajasa
बदनाम; अपकीर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अपयश]
१.
बदनाम; अपकीर्ति।
२.
विनाकसुर आइलागेको आरोप; दोषारोपण; वृथा आरोप।