अपक्रोश
Romanized: apakrosha, apakrosh, apakros, apakrosa
ज्यादै चर्को स्वरले कराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्यादै चर्को स्वरले कराउने काम।
२.
दुर्वाच्य वा कटुवचन बोल्ने काम।
३.
गाली।
४.
निन्दा।