अवक्रोश
Romanized: avakrosha, avakrosh, awakrosha, awakrosh
कठोर वचन; कर्कश वाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कठोर वचन; कर्कश वाक्य।
२.
गाली; अपमानको वचन।