अवकाश

Romanized: avakaasha, avakaash, avakasha, awakaasha

विशेष काम नभएको समय; फुर्सद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विशेष काम नभएको समय; फुर्सद।
२.
बिदा; छुट्टी।
३.
अवसर; मौका; याम।
४.
खाली ठाउँ; शून्य स्थल।

सम्बन्धित शब्दहरू