अनवकाश

Romanized: anavakaasha, anavakaash, anavakasha, anawakaasha

फुर्सदको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फुर्सदको अभाव।
२.
नोकरी वा फन्दाबाट अवकाशको अभाव।
३.
(विशेषण) फुर्सद नभएको ।
४.
छुट्टी नपाएको।

सम्बन्धित शब्दहरू