मध्यावकाश
Romanized: madhyaavakaasha, madhyaavakaash, madhyaavakasha, madhyavakaasha
चालु कार्यक्रमलाई स्थगित राखेर केही छिनका लागि गरिने विश्राम; मध्यान्तर; अल्पावकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चालु कार्यक्रमलाई स्थगित राखेर केही छिनका लागि गरिने विश्राम; मध्यान्तर; अल्पावकाश।