ग्रीष्मावकाश
Romanized: grishmaavakaasha, grishmaavakaash, grishmaavakasha, grishmavakaasha
गर्मी प्रदेशमा कर्मचारी, विद्यार्थी आदिलाई नियमानुसार ग्रीष्म ऋतुमा हुने वा दिइने बिदा; गर्मीको बिदा; बर्खे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गर्मी प्रदेशमा कर्मचारी, विद्यार्थी आदिलाई नियमानुसार ग्रीष्म ऋतुमा हुने वा दिइने बिदा; गर्मीको बिदा; बर्खे छुट्टी।