निरवकाश
Romanized: niravakaasha, niravakaash, niravakasha, nirawakaasha
अवकाश नभएको; समय दिन नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवकाश नभएको; समय दिन नसक्ने।
२.
बेफुर्सद; व्यस्त ।
३.
(नाम)
फुर्सदको अभाव; व्यस्तता।