दीर्घावकाश

Romanized: dirghaavakaasha, dirghaavakaash, dirghaavakasha, dirghavakaasha

कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी।

सम्बन्धित शब्दहरू