अल्पावकाश
Romanized: alpaavakaasha, alpaavakaash, alpaavakasha, alpavakaasha
विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन।