अल्पावधिक

Romanized: alpaavadhika, alpaavadhik, alpaawadhika, alpavadhik

छोटो अवधिको; थोरै समयको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अल्प+अवधि+क]

1
छोटो अवधिको; थोरै समयको।

सम्बन्धित शब्दहरू