अल्पक
Romanized: alpak, alpaka
कम गर्ने; घटाउने अर्थ जनाउन आउने शब्दांश सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अल्प+क]
1
कम गर्ने; घटाउने अर्थ जनाउन आउने शब्दांश