अल्पज्ञ

Romanized: alpajnya, alpajny, alpajn, alpajna

थोरै ज्ञान भएको, थोरै जान्ने; कम जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थोरै ज्ञान भएको, थोरै जान्ने; कम जान्ने।
२.
सानो बुद्धिको; छोटो बुद्धि भएको।
३.
नासमझ।

सम्बन्धित शब्दहरू