अज्ञ
Romanized: ajnya, ajny, ajn, ajna
नजान्ने; नबुझ्ने; अनजान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नजान्ने; नबुझ्ने; अनजान।
२.
नसम्झने; नासमझ; मूर्ख। विप. विज्ञ।