अज्ञात
Romanized: ajnyaata, ajnyaat, ajnyata, ajnyat
नजानेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नजानेको।
२.
नचिनेको; अपरिचित ।
३.
प्रकट नभएको; अप्रकट।
४.
नदेखिएको।
५.
भेउ नभएको; जानकारी नपाइएको; थाहा नपाइएको।
६.
गुप्त। विप. ज्ञात।