अज्ञानी
Romanized: ajnyaani, ajnyani, ajnaani, ajnyaanee
ज्ञान नभएको; ज्ञानरहित; अज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ज्ञान नभएको; ज्ञानरहित; अज्ञ।
२.
अबोध; अजान।
३.
लट्ठक; मूर्ख।
४.
अविद्या, माया वा मोहका वशमा रहेको; आफू नै परब्रह्म हुँ भन्ने ज्ञान नभएको।