अज्ञानावस्था

Romanized: ajnyaanaavasthaa, ajnyaanaavastha, ajnyaanavasthaa, ajnyanaavasthaa

के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था।
२.
बोध वा ज्ञानको अनुपस्थिति भएको अवस्था।
३.
रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा;बेहोसी।
४.
वशीकरण।

सम्बन्धित शब्दहरू