ज्ञानावस्था
Romanized: jnyaanaavasthaa, jnyaanaavastha, jnyaanavasthaa, jnyanaavasthaa
अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था; चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था; चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था।