जरावस्था

Romanized: jaraavasthaa, jaraavastha, jaravasthaa, jaraawasthaa

ना. [सं. जरा+अवस्था] वृद्धावस्था; बुढेसकाल; बुढ्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. जरा+अवस्था] वृद्धावस्था; बुढेसकाल; बुढ्याइँ।

सम्बन्धित शब्दहरू