जीर्णावस्था
Romanized: jirnaavasthaa, jirnaavastha, jirnavasthaa, jirnaawasthaa
थोत्रो भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थोत्रो भएको अवस्था।
२.
बुढो उमेर; थोत्रोपन।