अज्ञानरूपी

Romanized: ajnyaanarupi, ajnyanarupi, ajnaanarupi, ajnyaanaroopi

अज्ञानको रूपमा व्याप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अज्ञानको रूपमा व्याप्त।
२.
ज्ञानको अभावमा उत्पन्न हुने।
३.
सम्मोह हुने।

सम्बन्धित शब्दहरू