अजिङ्गररूपी

Romanized: ajinggararupi, ajinggararoopi, ajinggararupee, ajinggararupii

अजिङ्गरको जस्तो रूप भएको; विशालकाय सर्पजस्तो रूपकोमुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अजिङ्गरको जस्तो रूप भएको; विशालकाय सर्पजस्तो रूपकोमुख भएको।

सम्बन्धित शब्दहरू