अजिङ्गरे
Romanized: ajinggare, ajingare
अजिङ्गरसम्बन्धी; अजिङ्गरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अजिङ्गरसम्बन्धी; अजिङ्गरको।
२.
ज्यादै ठुलो; अजङको।
३.
धेरै खाने; खन्चुवा।
४.
धेरै सुत्ने; सुताहा।