अजिङ्गर
Romanized: ajinggara, ajinggar, ajingar, ajingara
विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठुलो किसिमको, उष्णकटिबन्धीय प्रदेशमा हुने सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठुलो किसिमको, उष्णकटिबन्धीय प्रदेशमा हुने सर्प।
२.
(विशेषण)
अजिङ्गर जस्तै ज्यादा चलमलाउन नसक्ने किसिमको; ज्यादै ठुलो ; अजङको।
३.
अजिङ्गर जस्तै ज्यादै खाने वा सुत्ने।
४.
अल्छी; अकर्मण्य। अजिङ्गरको आहारा दैवले जुराउँछ/पुऱ्याउँछ (उखान)।