अठिङ्गर
Romanized: athinggara, athinggar, athingar, athingara
शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आँठ+इङ्गर]
1
शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी।