टङ्गर
Romanized: tanggara, tanggar, tangar, tangara
अग्लो; टिङ्गरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ठिङ्गो संस्कृत तुङ्ग]
१.
अग्लो; टिङ्गरो।
२.
एक्लो; निःसन्तान।
३.
विनागुदीको; पन्यालो।