टङ्गन
Romanized: tanggana, tanggan, tangan, tangana
खिनाउरो; दुब्लोपातलो; ख्याउटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तुङ्ग]
१.
खिनाउरो; दुब्लोपातलो; ख्याउटे।
२.
अग्लो; टिङ्गरो।