टङ्गने
Romanized: tanggane, tangane
दुब्लोपातलो; खिनाउरो; ख्याउटे (व्यक्ति वा पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दुब्लोपातलो; खिनाउरो; ख्याउटे (व्यक्ति वा पशु)।
२.
पातलो; सङ्लो; दुर्रे (झोल)।
३.
अग्लो; लामघारे।