टङ्क
Romanized: tangka, tangk, tank, tanka
ढुङ्गा काट्ने फलामे छिनु; फलामको चुच्चे घन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढुङ्गा काट्ने फलामे छिनु; फलामको चुच्चे घन।
२.
बन्चरो वा यस्तै हतियार ।
३.
चार मासाको तौल ।
४.
मुद्रा; सिक्का।
५.
स्वाग; सुहाग।