टङ्कक
Romanized: tangkaka, tangkak, tankak, tankaka
ढुङ्गा फोर्ने फलामे छिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढुङ्गा फोर्ने फलामे छिनु।
२.
चाँदीको सिक्का।