टङ्ग्रङे
Romanized: tanggrange, tanggrane, tangrange, tangrane
अग्लो; टिङ्गरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अग्लो; टिङ्गरो।
२.
ढल्दा टङ्ग्रङ्ङ आवाज गर्ने।
३.
पातलो; सङ्लो; टुर्रो।