टङ्रङ

Romanized: tangranga, tangrang, tangrana, tanranga

पानी वा झोल मात्र हुने किसिमले (दाल, तरकारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टड्रङ्ङ]

1
पानी वा झोल मात्र हुने किसिमले (दाल, तरकारी आदि)।

सम्बन्धित शब्दहरू