टङ्ग्रङ्ङ

Romanized: tanggrangnga, tanggrangng, tanggrangna, tanggrannga

अक्कासिएर उभिँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. टङ्ग्रङ्+ङ]

१.
अक्कासिएर उभिँदै।
२.
एक्लिएर।
३.
सङ्लो र पातलो हुने गरी; टुर्र।

सम्बन्धित शब्दहरू