डङ्ग्रङ्ङ
Romanized: danggrangnga, danggrangng, danggrangna, danggrannga
लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ङ; डङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. डङ्ग्रङ्+ङ]
1
लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ङ; डङ्ङ।