ठङ्ग्रङ्ङ
Romanized: thanggrangnga, thanggrangng, thanggrangna, thanggrannga
धातुका भाँडा खस्ता वा बज्रँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. ठङ्ग्रङ्+ङ]
१.
धातुका भाँडा खस्ता वा बज्रँदा आवाज आउने गरी।
२.
वरिपरि प्रायः केही नभई एक्लो उभिएर; ठिङ्ङ।