खङ्ग्रङ्ङ
Romanized: khanggrangnga, khanggrangng, khanggrangna, khanggrannga
डरलाग्दो वस्तु देखेर वा आपद्विपद्का कुरा सुनेर तर्सने, आत्तिने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. खङ्ग्रङ्+ङ]
१.
डरलाग्दो वस्तु देखेर वा आपद्विपद्का कुरा सुनेर तर्सने, आत्तिने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ङ।
२.
सबै सुक्ने किसिमले।