गङ्ग्रङ्ङ
Romanized: ganggrangnga, ganggrangng, ganggrangna, ganggrannga
जाडाले गँगरिँदा, गिलो वस्तु सुक्दा वा कुनै वस्तु भुईँमा पछारिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.)]
1
जाडाले गँगरिँदा, गिलो वस्तु सुक्दा वा कुनै वस्तु भुईँमा पछारिँदाको किसिमले।