खङ्ग्रङ्ग

Romanized: khanggrangga, khanggrangg, khanggranga, khangrangga

डरलाग्दो वस्तु देखेर वा आपद्‌विपद्का कुरा सुनेर तर्सने, आत्तिने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. खङ्ग्रङ्+ग]

१.
डरलाग्दो वस्तु देखेर वा आपद्‌विपद्का कुरा सुनेर तर्सने, आत्तिने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ङ।
२.
सबै सुक्ने किसिमले।

सम्बन्धित शब्दहरू