ठङ्ग्रङ

Romanized: thanggranga, thanggrang, thanggrana, thangranga

धातुका भाँडाकुँडा खस्ता वा बजँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठङ्ग्रङ्+ङ]

१.
धातुका भाँडाकुँडा खस्ता वा बजँदा आवाज आउने गरी।
२.
वरिपरि प्रायः केही नभई एक्लो उभिएर; ठिङ्ग।

सम्बन्धित शब्दहरू